फट्टाउनु

प्रे.क्रि.

  1. फट्टिने पार्नु।
  2. जोडिएको वा टाँसिएको वस्तुलाई अलिक वरपर पार्नु; छुट्ट्याउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)