फट्टिनु

अ.क्रि. [फट्टा+इ+नु]

  1. दोब्रिएका धातुका कडा वस्तु नलेप्सिईकन रहनु।
  2. चिरिएका काठ, ढुङ्गा आदि अलिक टाढा हुनु।
  3. जमिन आदि चिरिएर धाँजा पर्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)