फट्टीचर

वि.

  1. फाटेको लुगा लगाएर हिँड्ने; केही नभएको; तन्नम।
  2. फटाहा स्वभावको; फट्याइँ गर्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)