फतफताउनु

अ.क्रि.

  1. अरूलाई झर्को लाग्ने गरी वा मन नपर्ने गरी बारबार उही कुरो दोहोर्‍याउनु; गनगन गर्नु; कचकच गर्नु; फतरफतर गर्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)