फत्कनु

अ.क्रि. [अ.मू. फत्+क+नु]

  1. भात, खोले आदि फतफत गरेर छड्कनु; फत्किनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)