फत्त

क्रि.वि. [अ.मू. फत्+त]

  1. कुनै गलेको वस्तु झर्ने वा खस्ने र त्यसरी झर्दा वा खस्ता आवाज आउने गरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)