फत्ते/फत्य

ना. [अ. फतह]

  1. कुनै काममा भएको सफलता वा सिद्धि।
  2. कुनै प्रतिद्वन्द्विता वा कार्यविशेषको विजय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)