फत्याकफुतुक
क्रि.वि. [अ.मू. फत् > फत्याक्+अ(द्वि.)]
- बढी मात्रामा पाक्ने वा गल्ने गरी।
- गलेर वा सडेर झर्ने किसिमले; गल्याकगिलिक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. फत् > फत्याक्+अ(द्वि.)]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)