फत्रक्क
क्रि.वि.
- कुनै वस्तु एकै खेप बिस्तारै खस्ने गरी।
- शरीर वा हातगोडा चलाउन नहुने गरी गलेर; लस्त हुने किसिमले।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)