फन्को

ना.

  1. एक पटकको घुमाइ; घुमाइको परिधि वा फेरो।
  2. एक ठाउँबाट हिँडेर घुम्दै फेरि त्यसै ठाउँमा आइपुग्ने काम; फेरो।
  3. फन्कने चाल; रिस।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)