फन्ड

ना. [अङ्.]

  1. कुनै विशेष काम-कुराका निम्ति छुट्ट्याइएको, स्थायी रूपले ब्याज आउने गरी ब्याङ्क आदिमा सञ्चित गरिएको धन; पुँजी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)