फरफर

क्रि.वि. [अ.मू. फर्+अ(+द्वि.)< सं. स्फुरण]

  1. कपडा, कागज आदि हावाले हल्लाउने गरी।
  2. शरीरको कुनै अंश वा भाग फुर्ने किसिमले; स्फुरण हुने चालसित।
  3. ध्वज- दण्डमा टाँगिएको झन्डा हावामा हल्लने किसिमले।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)