फरफराउनु

अ.क्रि.

  1. हावाले कपडा, कागज आदि हल्लनु; फरफर गरेर चल्नु।
  2. शरीरको कुनै अंश फुर्नु; अङ्ग स्फुरण हुनु।
  3. झन्डा फरफर हुनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)