फरफरे
वि.
- फरफर गरेर हल्लने; फरफराइरहने।
- फरफर गर्ने, फरफराउने।
- फकफकाउँदो; बुरबुरे।
- आपसमा पत्रहरू जोडिएको सानो पुस्तक; ठ्यासफु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)