फराक
वि. [अ. फारिग]
- अलग; भिन्न।
- कुनै विषयबाट निवृत्त भएको; कर्तव्य पूरा गरी छुट्टी पाएको (जस्तो- धर्मफराक) ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [अ. फारिग]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)