फरिको

ना.

  1. छाप्रो, गोठ, कटेरो आदिमा हालिने बाँसका झक्रा, चित्रा आदिको ढोका; फलिको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)