फरिया

ना. [प्रा. फलिअ]

  1. स्त्रीहरूले कम्मरदेखि गोलीगाँठासम्म ढाक्ने गरी लगाइने, अगाडि मास्तिरपट्टि घुमाएर काँधमा वा शिरमा ढाक्ने धोतीविशेष।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)