फर्से आँप
ना.
- ठुलठुला दाना हुने, भित्र पाकेका फर्सीको जस्तो रङ एवं उसिनेका फर्सीको जस्तो फकफक परेको गुदी हुने एक जातको आँप।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)