फर्से लहरो

ना.

  1. फर्सीका जस्ता फुस्रा र वृत्ताकार पात हुने र फर्सीकै जस्ता आँख्ला-आँख्लाबाट हाँगा हाल्ने एक जातको लहरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)