फलदान

ना.

  1. कन्न्यापक्षबाट वरपक्षका पिता वा अभिभावकलाई कुनै शुभ मुहूर्तमा विवाहको निश्चय गर्दा फलफूल, जनै-सुपारी आदि दिइने प्राचीन विवाह-पद्धतिको एक रीति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)