फलफूल

ना.

  1. फलहरूको समुदाय।
  2. फल र फलसमानका वस्तुहरूको समूह।
  3. फल र फूलको समुदाय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)