फलाँसी

ना. [फाली+याँसी]

  1. काठ आदि खोपेर प्वाल पार्ने एक प्रकारको रामोजस्तो फलामे हतियार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)