फलाइनु
क.क्रि.
- फल लाग्ने पारिनु; फल्ने गराइनु।
- फल्न लगाइनु; चामल आदि ढिकीमा कुटाइनु वा बियाँ, भुस आदि निखारिनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क.क्रि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)