फलानु/फलानो

सर्व. [अ. फुलाँ]

  1. यही हो भनी निश्चय वा किटान नभएको वस्तु वा व्यक्ति; अमुक; ढिस्कानो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)