फलामकाँडे

ना.

  1. निबुवाका जस्ता तर साना पात हुने, घाँस-सेउलाको काममा आउने एक काँडेदार रुख।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)