फलामे

वि. [फलाम+ए]

  1. फलामको; फलामबाट बनेको; फलामसम्बन्धी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)