फलालो

वि. [फल+आलो]

  1. फल (गेडा) नभरिएको; थोतो; फोस्रो (बाला, घोगो, कोसो आदि) ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)