फलाहार
ना. [सं.]
- व्रत लिँदा वा व्रत बस्ता खाइने फलफूल, कन्दमूल आदिको खाना।
- रोपेर हरवर्ष फल्ने र काँचै पनि खान हुने मेधावर्धक एवं सुपाच्य वस्तु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)