फलित ज्योतिष

ना.

  1. ग्रहनक्षत्रका स्थितिका आधारमा शुभ तथा अशुभ फल बताउने ज्योतिषको एक अङ्ग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)