फलियो

ना. [सं. फलक]

  1. लेख्ने काठ आदिको पाटी; धुलौटो।
  2. फलेक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)