फली
ना. [सं. फाल]
- काठका फलेक आदि खुर्केर चिल्लो पार्ने एक प्रकारको धारिलो हतियार; रन्दामा लगाइने फाली; रन्दाको धार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. फाल]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)