फल्गु

वि. [सं.]

  1. सार नभएको; निस्सार; फोस्रो, खोस्टो।
  2. गया तीर्थको एक प्रसिद्ध नदी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)