फसफस

क्रि.वि. [अ.मू. फस्+अ(द्वि)]

  1. फस्को वस्तु धमाधम फुट्ने, खस्ने वा खुस्कने गरी; फसाफस।
  2. निदाउँदा सास फेर्ने किसिमले।
  3. बन्द भएको हावा बिस्तार-बिस्तार फुस्किने गरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)