फसल चक्र

ना.

  1. एकपछि अर्को पैदा हुने गरी क्रमशः लगाइने बाली; घुम्ती बाली।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)