फसाउनु

स.क्रि. /प्रे.क्रि.

  1. झुक्क्याउनु वा धोका दिनु।
  2. अल्झाउनु; अड्काउनु।
  3. आफ्ना मत वा समर्थनमा ल्याउनु।
  4. प्रायः बिग्रँदो व्यापारव्यवसाय आदिमा धन, मन, व्यक्ति आदिलाई सम्मिलित गराउनु।
  5. फस्ने वा अल्झने स्थितिमा पार्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)