फसान

ना. [फस्+आन]

  1. कुनै जटिल समस्या वा कामको फसाइ; धसान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)