फस्को

वि.

  1. हल्का किसिमले फुट्ने वा फुस्किने खालको; कमलो; खुकुलो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)