फस्टाउनु
अ.क्रि. [सं. पुष्ट+आउ+नु]
- पुष्ट वा पोटिलो हुनु; मोटाउनु; हलक्क बढ्नु।
- विकसित हुनु; मौलाउनु; झाङ्गिनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [सं. पुष्ट+आउ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)