फस्फोरस

ना. [अङ्.]

  1. बालीनालीमा प्रयोग गरिने एक प्रकारको रासायनिक मल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)