फस्याकफुसुक
क्रि.वि.
- सानातिना वस्तुमा बन्द रहेको हावा अलि-अलि गर्दै फुस्कने गरी।
- हलुको गाँठो फुस्कने वा फस्को वस्तु खस्ने चालसँग।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)