फाँकिनु

अ.क्रि.

  1. अरूलाई मन परे पनि नपरे पनि अघि- अघि सरेर कुरो गर्नु।
  2. धेरै जान्नेजस्तो भएर बतुरिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)