फाँकी
ना. [सं. फक्क]
- लय वा छन्दको आधारमा गीत, श्लोक आदिको भाग वा खण्ड; चरण।
- शब्दका अगाडि वा पछाडि लागेर आउने द्वित्वशब्द (जस्तै- घरसर, कामसाम, चालमाल इ.) ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. फक्क]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)