फाँच
ना. [सं. स्फिच]
- चारैतिर फैलिएको वा बढेको वस्तुको अवस्था; विस्तार; फाँज।
- फैलिएका दुई बाहाँभित्र अटाउने वस्तु वा भाँडाकुँडाका ठाउँ।
- पिँधको फैलावट वा विस्तार।
- कुनै वस्तुका बिचको वा पेटको फैलावट; फाँज।
- गाई, भैँसी आदिका दुध भरिएर फैलिएको कल्चौँडो।
- नदीको तर्न सकिने फिँ जिएको जँघार।
- हलाको टुँडादेखि मास्तिर र टाउकादेखि मुन्तिरको भाग।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)