फाँचो
ना. [फाँच+ओ]
- मालमत्ताको ठुलो गठरी वा पोको।
- रुपियाँ-पैसा आदिको ठुलो थैलो वा पोको।
- धेरै वस्तु हालिएको ठुलो पोल्टो।
- गाईभैँसी आदिको ठुलो कल्चौँडो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [फाँच+ओ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)