फाइल

ना. [अङ्.]

  1. कार्यालयका महत्त्वपूर्ण कागजपत्र सुरक्षित राखिने बाक्लो वा कडा एक प्रकारको जिल्द।
  2. सिलसिला मिलाएर राखिएका कागतपत्रहरूको समूह; मिसिल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)