फाउ
ना. [प्रा. फाइ]
- चिजबिज किनेपछि सित्तैँ मागेर लिइने थप वस्तु; फोसा; तासा।
- वृद्धि; थप।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [प्रा. फाइ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)