फाङफुङ
क्रि.वि. [अ.मू. (द्वि.)फुङ]
- कुनै सग्लो मालसामानको सबैजसो अवयव छुट्टिएर अलग हुने गरी; फाङ्ल्याङफुङ्लुङ।
- कुनै वस्तु काम नलाग्ने गरी भत्कने, भत्काउने वा बिग्रने, बिगार्ने पारेर।
- त्यसरी छुट्टिने, बेग्लिने, भत्किने, बिग्रने आदि चाल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)