फाजिल
वि. [अ. फाजिल]
- आवश्यकताभन्दा धेरै; चहिनेभन्दा बेसी।
- त्यसरी हिसाबमा बढेको वा खर्च बच्न गएको (रकम); अवशिष्ट; अतिरिक्त।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [अ. फाजिल]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)