फातफुत्त
क्रि.वि. [अ.मू. फ्यात्त+फुत्त]
- दबदबे वा लेदो पदार्थ एकै चोटि खस्ने वा खस्दा शब्द आउने गरी।
- पेटमा भएको मल एकै चोटि साफ हुने गरी निस्केर; खातखुत्त।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. फ्यात्त+फुत्त]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)