फानस/फानुस

ना. [फा. फानूस]

  1. काँचका वा अन्य धातुका कमलपत्र वा गिलासजस्ता वस्तु एउटै डन्डीमा जडिएको, बत्ती बाल्ने विशेष साधन; पानस।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)